• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मेरो निन्द्रा DISTURB नगर्नु होला


पशुपतीनाथको मन्दिर जाने बाटोमा
एउटा भिखारी मस्त निन्द्रामा सुती रहेको थियो
र एउटा झुण्डिएको साइन बोर्डमा प्रस्ट लेखिएको थियो ...

"कुर्पया कचौरामा नोट मात्र हाल्नु होला,
सिक्का हालेर मेरो निन्द्रा DISTURB नगर्नु होला